About International Magar Federation

अन्तर्राष्ट्रिय मगर महासंघ के अध्यक्ष, ज्यु मगर, विद्वान उपस्तिथित भद्र मगर सत्जन ज्युहरु,

सम्पूर्ण मा जेदो, झोर्ले सिङिनेपाउ तथा हार्दिक नमस्कार।

अन्तर्राष्ट्रिय मगर महासंघ द्वारा आयोजित मगर सभ्यता र पहिचान बिषयात्मक गोष्ठीकार्यशाला सफलता को शुभकामना।

परिचय:

  • बिश्व मगर महासंघ बेल्जियम
  • स्थापना: २ सेप्टेम्बर २००१
  • संयोजक: राम कुमार बुढा मगर
  • अध्यक्ष: मार्के मगर (२००२-२०१८) पहिलो -तेस्रो
  • अध्यक्ष: लोक राना मगर (२०१८-२०२४) (चौथो – पाचौं)
  • संसोधित मगर संघ बेल्जियम: 21 जुलाई २०२१

उद्देश्य:

  • प्रवास मा रहेको मगर हरुलाइ एकीकृत र संगठित गर्दै, बिश्व भरी छरिएका मगर संगठन को एकता र मगरहरुलाइ गोल बन्द गरि मगर र मगरात सभ्यता को पहिचान मा बैज्ञानिक अनुसन्धान मा योगदान दिनु को साथै सम्पूर्ण मगरले आप्नो भाषा सस्कृती को संरक्षण गर्दै बिशेष मगरहरुको दुख कष्ट मा सहकार्य गर्ने।

बेल्जियम को क्षेत्रफल: ११,८४९ वर्ग कि.मी. भाषिक सङ्घिय राज्य राज्य प्रणाली

  • संबैधानिक राजतन्त्र, कार्यकारी प्रधानमन्त्री
  • नगर पालिका: ५८९ भाषा:
  • डच फ्लेमिश: ५८%
  • फ्रेन्च वालोनि: ३१%
  • जर्मनी सङै अन्य: १.४%
  • अन्य: ९.९६%

बेल्जियम को कूल जनसंख्या: ११,७१,५७७४

  • औसत आयु: ८१.६५
  • पुरुष आयु: ७९.२
  • महिल आयु: ८४
  • जन्म दर: १०.३
  • मृत्यु दर: ९.८

निस्कर्ष: हामीलाई लाग्छ यसरी सहयोग गर्ने एक देश मात्रै छैन। हरेकले गर्नु भाको छ तर यसरी बालुवा मा पानी हाले जसरी सहयोग ले मगर कहि पुगिदैन र सस्थागत एक उद्देश्य सङ्युक्त सहयोग व लगान को आधारमा मगरात पहिचान र सभ्यता शुद्ध समृद्धिमा हाम्रो एकता आजको आवश्यकता। जय मगर जय जय मगरात

 

लोक राना मगर, अध्यक्ष, मगर संघ बेल्जियम